• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

आज ‘कुशे औँसी’ र मोती जन्मजयन्ती

रिजन खड्का by रिजन खड्का
२६ भदौ, २०८३
A A
आज ‘कुशे औँसी’ र मोती जन्मजयन्ती
0
SHARES
0
VIEWS

आज भाद्र कृष्ण औँसी अर्थात् सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ‘कुशे औँसी’ घरघरमा पवित्र कुश भित्र्याएर श्रद्धापूर्वक मनाइँदैछ । वर्षभरि गरिने सम्पूर्ण देवकार्य तथा पितृकार्यका लागि आजकै दिन पुरोहितद्वारा मन्त्रोच्चारण गरी उखेलिएको कुश भण्डारण गर्ने धार्मिक एवं शास्त्रीय मान्यता रहिआएको छ ।

यस दिनलाई सन्तानले आफ्ना जन्मदाता पिताप्रति श्रद्धा, आदर र कृतज्ञता प्रकट गर्दै मीठा परिकार तथा वस्त्र उपहार दिएर ‘बुवाको मुख हेर्ने’ विशेष पारिवारिक पर्वका रूपमा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

यही तिथिसँगै आज नेपाली गजल तथा आधुनिक साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती पनि मुलुकभर साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. १९२३ को कुशे औँसीमा जन्मिएर १९५३ सालको कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा परलोक भएका राष्ट्रिय विभूति भट्टले भानुभक्तको रामायण प्रकाशमा ल्याउनुका साथै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएका थिए ।

यसै अवसरमा नेपाली शिक्षा परिषद् र प्रज्ञा प्रतिष्ठानसहित विभिन्न साहित्यिक संघसंस्थाले कवि सम्मेलन तथा मोती पुरस्कार वितरणजस्ता कार्यक्रम आयोजना गरेका छन् ।

Previous Post

बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

Next Post

म्यानमारले इन्धन आपूर्ति सहज हुन थालेपछि यातायातको जोर-बिजोर प्रणाली हटायो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav