• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

सुडानमा खजुरको सिजन शुरुः द्वन्द्व र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
सुडानमा खजुरको सिजन शुरुः द्वन्द्व र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुडानको उत्तरी क्षेत्रस्थित अल–दाबाहका खजुर बगैंचाहरूमा अहिले खजुर टिप्ने र सुकाउने कामले गति लिएको छ, तर यस वर्षको सिजन किसानका लागि खुशीभन्दा बढी चुनौती बोकेर आएको छ।

जारी गृहयुद्ध, बढ्दो इन्धन र विद्युतको मूल्यवृद्धि तथा खजुरको सुनिश्चित मूल्य नहुँदा किसान मारमा परेका छन्। खजुर खेती उत्तर सुडानको अर्थतन्त्र र रोजगारीको मुख्य आधार हो। यद्यपि, अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक बलबीच जारी द्वन्द्वले कृषिलगायत सम्पूर्ण आर्थिक गतिविधिमा गम्भीर असर पुर्‍याएको छ।

दशकौँदेखि यस क्षेत्रमा काम गर्दै आएका पाम क्लाइम्बर सलिम बिलालले वर्तमान आर्थिक अवस्थाले खजुर व्यवसायलाई नराम्ररी गाँजेको बताएका छन्। उनले खजुरको मूल्य निर्धारणमा सरकारी हस्तक्षेपको अभाव मुख्य समस्या रहेको उल्लेख गरेका छन्।

किसान अवाद सालेहका अनुसार विद्युत् आपूर्तिमा देखिएको समस्या र युद्धका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ। बढ्दो लागतका कारण यस वर्षको खजुर खेतीबाट अपेक्षित प्रतिफल प्राप्त हुने सम्भावना निकै कम छ।

विज्ञहरूका अनुसार सुडानको द्वन्द्वले लाखौँ नागरिकलाई विस्थापित बनाउनुका साथै हजारौँको ज्यान लिइसकेको छ। यसको असर कृषि क्षेत्रको उत्पादन चक्रमा परेको छ, जसले गर्दा सुडानी किसानहरू आफ्नो मुख्य आम्दानीको स्रोत बचाउन संघर्ष गरिरहेका छन्।

सरकारी निकायले समयमै मूल्य निर्धारण र आवश्यक पूर्वाधारको व्यवस्था नगरेमा आगामी दिनमा खजुर उत्पादन थप संकटमा पर्ने देखिएको छ।

Previous Post

धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने

Next Post

चीनको ग्वाङडोङस्थित कपडा कारखानामा आगलागीः ८ जनाको मृत्यु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In