• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री बालेन्द्र साहको संयुक्त राष्ट्रसंघको महासभामा भएको भ्रमणलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।

भ्रमणअघि संसदमा सम्बोधन गर्नुपर्ने र सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएकाले यसमा व्यापक गृहकार्य आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयमा टिप्पणी गर्दै दुलालले यदि यो त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा गरिएको हो भने यसलाई स्वाभाविक रूपमा लिन सकिने बताए । यद्यपि, राष्ट्रिय पहिचानका लागि यस्ता प्रोटोकलहरू परम्परागत र महत्वपूर्ण हुने उनको भनाइ छ ।

साथै, विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या कटौती भएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो ।’

दुलालले अन्तर्राष्ट्रिय कुटनीतिक वृत्तमा हुने ‘साइडलाइन’ वार्ताहरूको महत्वमाथि पनि जोड दिए । नेपालको विकास साझेदार मुलुकहरूसँग द्विपक्षीय वार्ता नहुनु कुटनीतिक रूपमा कमजोरी हुन सक्ने उनले औंल्याए ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको प्राकृतिक विपत्ति र ‘क्लाइमेट जस्टिस’ को मुद्दालाई राष्ट्रसंघीय मञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा उनले जोड दिए ।

Previous Post

पशुपंक्षीमा लाग्ने महामारी नियन्त्रण गर्न नयाँ कानून अनिवार्यः मन्त्री चौधरी

Next Post

प्रतिपक्षको भुमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छः महामन्त्री पौडेल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In