• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रास्वपा सांसदको गुनासोः संसदको क्यान्टिनमा खाजा खान संसदको भत्ताले पुगेन

रिजन खड्का by रिजन खड्का
८ अशोज, २०८३
A A
रास्वपा सांसदको गुनासोः संसदको क्यान्टिनमा खाजा खान संसदको भत्ताले पुगेन
0
SHARES
0
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसद्को क्यान्टिन महँगो भएको गुनासो गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गरेका छन् । उहाँले क्यान्टिनको मूल्य अस्वाभाविक रूपमा महँगो भएको भन्दै माननीयहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको व्यङ्ग्य गरेका छन् । उहाँले क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्ब कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्यहाँ लामखुट्टेको प्रकोपसमेत बढेको गुनासो गरेका छन् ।

उहाँले भने, ‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन । खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ । भोकभोकै बस्नुपर्ने वा महँगो मूल्य तिर्नुपर्ने दुवै विकल्प पीडादायी छन्, यसतर्फ संसद् सचिवालयको ध्यान जानु जरुरी छ ।’

सांसद भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा प्राकृतिक विपत्तिले जनजीवन प्रभावित भएको बताएका छन् ।

 

Previous Post

तीन दिन हावाहुरीको सम्भावना, शनिबार पहाडी भूभागसम्म प्रभाव पर्न सक्ने

Next Post

बालेनको यूएन सम्बोधनअघि नागरिक समाजका १७ प्रतिनिधिको सुझाव, जलवायु न्यायमा जोड

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav