• About
  • Advertise
  • Careers
  • Contact
Sunday, September 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अविलम्ब पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा उनले विपद्को सूचनालाई मात्रै सुरक्षा नमान्दै व्यवहारिक र प्रभावकारी उद्धार योजना पेश गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । सांसद श्रेष्ठले हालैको विनाशकारी बाढीको पीडा ताजै रहेको उल्लेख गर्दै अब आउन सक्ने थप जोखिमलाई रोक्न सरकारले ‘पर्ख र हेर’को नीति त्याग्नुपर्ने बताए ।

उनले सरकारसमक्ष पाँच बुँदे माग राख्दै जोखिमयुक्त बस्ती र परिवारको तत्काल पहिचान गरी स्थानान्तरणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । श्रेष्ठले सरकारी वेबसाइटमा मात्रै सूचना राख्ने परम्परागत शैलीभन्दा माथि उठेर स्थानीय रेडियो, टेलिफोन, साइरन र घरदैलोमार्फत नागरिकसम्म पूर्वसूचना पुर्‍याउनुपर्ने बताए ।

उनले भने, ‘पूर्वानुमान परिवर्तन हुन सक्छ, तर नागरिकको सुरक्षा सुनिश्चित गर्न अहिलेदेखि नै तयारी थाल्नुपर्छ । विपत्ति निश्चित भइसकेपछि मात्र तातेर केही हुँदैन ।’

सडक सुरक्षा र निर्माणस्थलका श्रमिकको जीवन रक्षामा विशेष ध्यान दिन आग्रह गर्दै उनले दशैँको मुखमा यात्रुको चाप बढ्ने भएकाले जोखिमपूर्ण सडक खण्डको अनुगमन र वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गरे । उनले उद्धार सामग्री र औषधि स्थानीय तह नजिकै पूर्वतयारीका साथ राख्न तथा सुरक्षाकर्मीको समेत सुरक्षा सुनिश्चित गर्न सरकारलाई सचेत गराए ।

 

Previous Post

विपद् प्रभावितको गोपनीयता र मर्यादा रक्षा गर्न मन्त्री वादीको अपिल

Next Post

त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In