• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद

एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानमा जारी एशियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ।

श्रीलङ्कालाई ९ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेसँगै नेपाली टोलीले पदकको खडेरी तोडेको हो। टोलीले यसअघिको अन्तर्राष्ट्रिय प्रदर्शनलाई कायम राख्दै आफ्नो पदक यात्रालाई सुरक्षित गरेको छ।

श्रीलङ्काविरुद्धको खेल नेपाली खेलाडीका लागि चुनौतीपूर्ण थियो। दुई महिनाअघि बीच गेममा व्यहोरेको पराजयका कारण टोली केही दबाबमा देखिए पनि कप्तान मानमती बिष्टको नेतृत्वमा रहेको टोलीले उत्कृष्ट डिफेन्स र रेडिङमार्फत जित सम्भव बनाएको हो।

टोलीका लागि यो विजय विगतमा भारतमा गरिएको विशेष प्रशिक्षण र निरन्तरको अन्तर्राष्ट्रिय सहभागिताको परिणाम भएको कप्तान बिष्टले बताइन्।

‘हामीले पदक गुमाउनुहुँदैन भन्ने ठूलो चुनौती महसुस गरेका थियौँ। सुरुमा केही नर्भस देखिए पनि खेल अवधिभर टोलीको समन्वय र साहसले नतिजा नेपालको पक्षमा ल्याउन सक्यौँ,’ कप्तान बिष्टले भनिन्।

विगतका खेलहरूमा १३ अङ्कले पछि परेको अवस्थालाई उल्टाउँदै विजय प्राप्त गरेको अनुभवले खेलाडीको मनोबल उच्च बनाएको छ। नेपाली टोलीले अब आफ्नो ध्यान आगामी खेलहरूमा केन्द्रित गरेको छ।

स्वर्ण वा रजत पदकको लक्ष्यसहित अघि बढेको नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कप्तान बिष्टले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र कबड्डी सङ्घको सहयोगले नै आफूहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन मद्दत पुगेको बताइन्।

उनले अन्य विधाका नेपाली खेलाडीहरूलाई पनि अन्तिम समयसम्म नहारिकन प्रतिस्पर्धा गर्न हौसला प्रदान गरिन्।

 

Previous Post

यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

Next Post

अविरल वर्षाले बुटवलको जनजीवन प्रभावितः तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In