• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

अविरल वर्षाले बुटवलको जनजीवन प्रभावितः तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
अविरल वर्षाले बुटवलको जनजीवन प्रभावितः तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देशभर सक्रिय मनसुनी वायुका कारण बिहीवार बिहानैदेखि भइरहेको अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

निरन्तरको वर्षाका कारण बुटवललगायत देशभरका विभिन्न क्षेत्रमा रहेका मुख्य राजमार्ग र सडक सञ्जालमा अवरोध सिर्जना भएको छ। विशेषगरी पुराना बुटवलका सडकखण्ड र पहाडी मार्गहरूमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यकबाहेकको यात्रा नगर्न र सतर्क रहन आह्वान गरेको हो।

मौसमविद्हरूका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको नजिक रहेकाले वर्षाको मात्रा अझै बढ्न सक्ने आकलन गरिएको छ। तिनाउ नदीलगायत स्थानीय खोलानालाको जलसतह बढ्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

सडक विभागले राजमार्गमा पहिरो खस्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। लामो दूरीका सवारी चालकलाई यात्रा गर्दा मौसम र सडकको अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ।

प्रशासनले स्थानीय तह र सुरक्षा निकायलाई उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

 

Previous Post

एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल

Next Post

राष्ट्रसंघमा प्रधानमन्त्री साहले भने–‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In