• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home खेलकुद

१६ वर्षमुनिका शिभाली र स्वस्तिकाको जापानको जोडीसँग पराजित

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
१६ वर्षमुनिका शिभाली र स्वस्तिकाको जापानको जोडीसँग पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालका शिभाली गुरुङ र स्वस्तिका बिष्टको जोडी जारी २० औं एशियाली खेलकुदको टेनिसमा पहिलो चरणमा खराब नतिजासँगै बाहिरिएको छ ।
हिगासियामा पार्क टेनिस सेन्टरमा सोमवार भएको महिल डबल्समा शिभाली र स्वस्तिका आयोजक जापानका मोमोको कोबोरी र अयानो सिमिजुसँग सोझो सेटमा पराजित भए । विश्व वरियताका सिनियर खेलाडीहरुसँगको प्रतिस्पर्धामा नेपाली किशोरीहरू ६–०, ६–० को सोझो सेटमा निराश भएका थिए । प्रतियोगिताकै सबभन्दा कम उमेरकी खेलाडीमध्येकी एक सिवाली १५ तथा स्वस्तिका १६ वर्षका भए । दुवैले एशियाका उच्च वरीयता प्राप्त खेलाडीविरुद्ध चुनौती दिने प्रयास गरे पनि सफल भएनन् । सिवाली महिला एकल, मिक्स डबल्स र महिला डबल्स तीनवटै इभेन्ट्समा पराजित भइसकेकी छिन् ।
जारी एसियाडमा अब इउनको चुनौती यो हारसँगै सकिएको छ । स्वस्तिकाले भने भोली मंगलबार निसान श्रेष्ठसँग मिक्स्ड डबल्समा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरण बाई पाएका प्रदीपले दोस्रो चरणमा थाइल्याण्डका कासिदित सामरेजसँग खेल्नेछन् । यसैगरी पहिलो चरण बाई पाएका अभिशेकले दोस्रो चरणमा कजाकस्तानका एलेक्जेण्डर सेभचेन्कोसँग खेल्नेछन् । जारी एसियाली खेलकुदमा टेनिसतर्पm नेपालको एक मात्र जित पुरुष डबल्समा आएको छ । जहाँ अभिशेक बास्तोला र प्रदीप खड्काले पहिलो चरणमा मंगोलियाका प्रतिद्वन्द्वीलाई हराए । अब यो जोडीले मंगलबार पुरुष डबल्समा भारतका अनिरुद्ध चन्द्रशेखर र नारायणस्वामी बालाजीसँग खेल्ने तालिका छ । मिक्स डबल्समा नेपालका स्वतिस्का र निसान श्रेष्ठको जोडीले इन्डोनेसियाका रुङकाट क्रिस्टोफर र सुत्जियादी अल्दिलासँग खेल्नेछ ।

Previous Post

मन्त्रालयको पुनर्संरचनाः अब सामाजिक सुरक्षा र आयोगहरूको समन्वयको जिम्मेवारी थपियो

Next Post

पर्यटकीय नगरी पोखरामा लागुऔषधको जालोः नयाँ स्वरुप र बढ्दो प्रयोग प्रहरीका लागि चुनौती

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In