• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 5, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सरकार ‘जंगली राज’ शैलीमा गयोः सांसद मल्ल

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
सरकार ‘जंगली राज’ शैलीमा गयोः सांसद मल्ल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको आलोचना गरेका छन् ।
सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले सरकारको यस्तो शैलीलाई ‘जङ्गली राज’ को संज्ञा दिएका छन् । सांसद मल्लले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको बताएका छन् । मल्लले यस्तो प्रतिशोधपूर्ण राजनीतिले भविष्यमा आफैँलाई समेत असर पार्ने चेतावनी दिएका छन् ।
उहाँले भन्नुभयो, ‘जहाँ संविधान, कानून र स्थापित विधि मानिँदैन, त्यस्तो राज्यलाई कानुनी राज भन्न सकिँदैन। यो जङ्गली राजको अभ्यास हो । महाअभियोग एउटा संसदीय प्रक्रिया थियो, त्यसको निरुपण संसद्को क्षेत्राधिकार भित्रको विषय हो । तर उज्यालोमा गर्न सकिने सामान्य कानुनी कामलाई मध्यरातमा धरपकडको शैलीमा किन गरियो ? यसले सरकारको नियतमाथि प्रश्न खडा गरेको छ । आज सत्तामा रहेकाहरूले भोलि प्रतिपक्षमा बस्नुपर्दा वा सम्मानित नागरिकको भूमिकामा रहँदा यस्तै नियति भोग्नुपर्ला । तसर्थ, सरकारले यस्तो बचकाना र बहुलठ्ठीपूर्ण व्यवहार बन्द गरी विधिको शासन कायम राख्नुपर्छ।’
जनताले वर्तमान सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गरेको स्मरण गराउँदै सरकारलाई गलत बाटो नहिँड्न सुझाव दिएका छन् ।

Previous Post

नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै, पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

Next Post

पूर्वप्रधानन्यायाधीश जबराको ‘धरपकड’ राज्यको दादागिरी होः सांसद क्षितिज थेबे

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In