• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मतपत्रलाई लिएर विवाद, क्षेत्रीय अधिवेशन स्थगित

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
मतपत्रलाई लिएर विवाद, क्षेत्रीय अधिवेशन स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन मतदान प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि स्थगित गरिएको छ।

क्षेत्रीय सभापतिका लागि कृष्णकुमार तामाङ र पासाङ दोङ प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवारले छुट्टाछुट्टै समूह बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।

मतपत्रको वैधतामाथि प्रश्न

पासाङ दोङको पक्षमा रहेका नेता वंशलाल तामाङ पक्षले मतदानका क्रममा प्रयोग भएका केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको दाबी गर्दै आपत्ति जनाएको छ।

मतपत्रको विषयलाई लिएर विवाद बढेपछि मतदान प्रक्रिया रोकिएको बताइएको छ। घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा वंशलाल तामाङले मतपेटिकामा प्रहार गर्दै मतदान प्रक्रियामाथि असन्तुष्टि व्यक्त गरेको देखिन्छ।

अधिवेशन स्थलमा रहेका एक महाधिवेशन प्रतिनिधिका आकांक्षीका अनुसार मतदानका क्रममा फर्जी वा प्रक्रिया नपुगेका मतपत्र प्रयोग भएको विषय उठेपछि विवाद चर्किएको हो।

अहिलेसम्म मतपत्रसम्बन्धी आरोपबारे सम्बन्धित निर्वाचन समितिबाट अन्तिम निर्णय सार्वजनिक भएको छैन। अधिवेशन पुनः कहिले सञ्चालन गर्ने भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ।

Previous Post

नेपाल–चीन सीमा नाका पूर्ण सञ्चालनका लागि सरकारको जोडः पारवहन अवरोध हटाउन पहल

Next Post

संसदीय सहकार्य र द्विपक्षीय हितबारे छलफल हुने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In