• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

गणेश पराजुली संसदीय विशेष समितिको सभापति बन्ने

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
गणेश पराजुली संसदीय विशेष समितिको सभापति बन्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव तथा पछिल्लो भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गर्न गठन गरिएको संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली चयन हुने निश्चित भएको छ।

समितिको सभापतिका लागि तोकिएको समयसीमाभित्र पराजुलीको मात्र उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ। त्यसैले बुधबार हुने निर्वाचन प्रक्रियाबाट उनी सर्वसम्मत सभापति घोषित हुने भएका छन्।

पराजुलीले पार्टीको निर्णयअनुसार मंगलबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीलाई नेपाली कांग्रेसका सांसद मोहन आचार्यले प्रस्ताव गरेका छन् भने एमालेका पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र रास्वपाकी निशा डाँगीले समर्थन गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने समय निर्धारण गरेका छन्। एक जनाको मात्रै उम्मेदवारी रहेकाले निर्वाचन प्रक्रियापछि पराजुलीलाई सर्वसम्मत सभापति घोषणा गरिनेछ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न परिस्थितिका साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले असोज ५ गते १५ सदस्यीय विशेष समिति गठन गरेको थियो।

समितिमा अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सिता थपलिया सदस्य रहेका छन्।

समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जित प्रभाव तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको विपद्का कारण, क्षति र आगामी व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ।

Previous Post

कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएन

Next Post

सरकार ६ महिनामा पूर्ण असफल, सुशासन र विकासका वाचा नारामै सिमितः एमाले सांसद बराल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In