• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

रिजन खड्का by रिजन खड्का
१४ आश्विन २०८३, बुधबार
A A
राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको बुधबार बिहान निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरसँग संघर्ष गरिरहेका क्षेत्रीको अर्घाखाँचीको सन्धिखर्कस्थित आफ्नै निवासमा निधन भएको पार्टीका महासचिव मनोज भट्टले जानकारी दिएका छन्।

भट्टका अनुसार क्षेत्रीको बिहान करिब ७ बजे सन्धिखर्क–१० स्थित घरमा निधन भएको हो। उनको पछिल्लो समय क्यान्सरको अवस्था जटिल बनेपछि चिकित्सकको सल्लाहअनुसार करिब एक साताअघि काठमाडौंस्थित उपचारस्थलबाट घर लगिएको थियो।

क्षेत्रीले विगत दुई वर्षदेखि काठमाडौंमा उपचार गराउँदै आएका थिए। उनको सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र तथा हेम्प्स अस्पतालमा उपचार भइरहेको थियो।

क्यान्सर अन्तिम चरणमा पुगेपछि थप उपचारभन्दा परिवारसँगै रहन उपयुक्त हुने चिकित्सकीय सल्लाहपछि उनलाई अर्घाखाँचीस्थित घर लगिएको थियो।

क्षेत्रीका श्रीमतीसहित दुई छोरा छन्। उनी लामो समयदेखि नेपाली वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएका थिए। २०३८ सालदेखि राजनीतिक तथा संगठनात्मक गतिविधिमा संलग्न रहेका क्षेत्री राष्ट्रिय जनमोर्चामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए।

२०७६ सालमा सम्पन्न राष्ट्रिय जनमोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका थिए। त्यसयता उनले पार्टीको आर्थिक तथा संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएका थिए।

पार्टी महासचिव मनोज भट्टका अनुसार क्षेत्रीको अन्तिम बिदाइका लागि राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली अर्घाखाँची जाने भएका छन्।

क्षेत्रीको निधनप्रति राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै वामपन्थी आन्दोलनमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

Previous Post

सडक भासिएपछि रेसुङ्गा विमानस्थल जाने बाटो पूर्ण रूपमा बन्द

Next Post

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको क्षतिमा प्राविधिक अध्ययन सुरु

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In