• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सरकारको दम्भले सुशासन कमजोर भयो, जनता महँगी र अभावको चपेटामा छन्ः मुख्य सचेतक मेचे

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
सरकारको दम्भले सुशासन कमजोर भयो, जनता महँगी र अभावको चपेटामा छन्ः मुख्य सचेतक मेचे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाकी सदस्य एवं नेकपा एमालेकी मुख्य सचेतक रोशनी मेचेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको र सर्वसाधारण नागरिक महँगी तथा दैनिक उपभोग्य वस्तुको चरम अभाव झेलिरहेको आरोप लगाएकी छन् । सांसद मेचेले सरकार गठन भएयता सेयर बजारमा आएको निरन्तरको गिरावट र निजी क्षेत्रमा छाएको निराशाले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बताएकी छन् । महँगीको विषयलाई जोड दिँदै उनले चाडपर्व नजिकिएसँगै जनताको भान्सा महँगिएको र ग्यासको हाहाकार मच्चिएको उल्लेख गरेकी छन् । उनले सरकारले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न असफल भएको भन्दै गत वर्षको तुलनामा यस वर्ष मुद्रास्फीति ह्वात्तै बढेको तथ्यांक प्रस्तुत गरेकी छन् ।

उनले भनिन्, ‘आफूले त ग्यास पाउन सकेकी छैन भने सामान्य जनताको अवस्था के होला? हामीले सरकारबाट ठूलो आशा गरेका थियौँ, तर विकास निर्माणका कामहरू ठप्प छन् र बजेट कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरूको गैरजिम्मेवार अभिव्यक्तिले समेत नागरिकमा निराशा छाएको छ ।’

संवैधानिक निकायका पदाधिकारीमाथिको व्यवहार, साइबर अपराधमा भएको वृद्धि र विपद् व्यवस्थापनमा संघीय सरकारको फितलो उपस्थितिप्रति पनि उनले गम्भीर ध्यानाकर्षण गराएकी छन् । – न्युज एजेन्सी नेपाल

#RoshniMeche #CPNUML #NationalAssemblyNepal #NepalParliament #InflationNepal #EconomyNepal #NepalPolitics #NepalNews

Previous Post

सरकारको सुशासनको दाबी ‘खोक्रो’ भयो–झक्कु सुवेदी

Next Post

संसदको कार्यशैली ‘कर्मकाण्डी’ भयो, आत्मसमीक्षा गरौँः आचार्य

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In