• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

विरामी भएपछि कांग्रेस सचेतक निस्कल राईले महाधिवेशनमा भोट हाल्न पाएनन्

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
विरामी भएपछि कांग्रेस सचेतक निस्कल राईले महाधिवेशनमा भोट हाल्न पाएनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सचेतक निस्कल राई अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनी अस्पताल भर्ना भएका हुन् । उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ ।

हाल राईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी अस्पतालमै उपचाररत छन् । शल्यक्रिया सफल बनाउने चिकित्सक तथा अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरेका छन् ।

स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत रहँदा पनि पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताले आफ्नो उम्मेदवारीप्रति देखाएको माया, सद्भाव र समर्थनले आफूलाई हौसला मिलेको राईले बताएका छन् । जारी १५औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यका उम्मेदवार पनि हुन् । तर अस्पताल भर्ना भएपछि उनले आफैँलाई भोट हाल्न नपाउने भएका छन् ।

स्वास्थ्य अवस्थाका कारण सबैको फोन उठाउन नसकेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षमासमेत मागेका छन् । साथै, आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Previous Post

फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोटः ४ हजार मिटर माथिसम्म फैलियो खरानी

Next Post

इजरायलको आदेशमा बेलायती कन्सुलेटको कामकारबाही बन्द, कुटनीतिक विवाद चुलियो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In