• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्जय मिश्रा

रौतहट, २३ असोज । रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ।

पुलका विभिन्न संरचना कमजोर हुँदै गएकाले सम्भावित दुर्घटना हुनुअघि नै तत्काल मर्मतसम्भार गर्न स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिमतर्फ रहेको उक्त पुल मधेस प्रदेशकै लामो झोलुङ्गे पुलमध्ये एक मानिन्छ। पुल सञ्चालनमा आएपछि गौर र ईशनाथ क्षेत्रका स्थानीय बासिन्दा, पैदलयात्री तथा साइकल र मोटरसाइकल चालकका लागि यो प्रमुख आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

तर, पछिल्लो समय पुलमा जडान गरिएका फलामे जाली, नट-बोल्ट तथा भार थेग्ने मुख्य फलामे तार कमजोर हुँदै गएको स्थानीयको गुनासो छ। पुलका विभिन्न स्थानमा फलामे तार नट-बोल्टबाट छुट्टिएर झुन्डिएको तथा कतिपय संरचना खुकुलो भएको उनीहरूले बताएका छन्।

स्थानीयका अनुसार पुलका दुवैतर्फ भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न ठाउँमा खुस्किने र लचिलो हुने समस्या देखिएको छ। यसले सर्वसाधारणमा सुरक्षा चिन्ता बढाएको छ। दैनिक आवागमनमा निर्भर स्थानीयले समयमै प्राविधिक जाँच र मर्मत नगरिए ठूलो दुर्घटना हुन सक्ने आशंका व्यक्त गरेका छन्।

‘दुर्घटनापछि होइन, जोखिम देखिँदै ध्यान दिइयोस्’

सार्वजनिक पूर्वाधारमा देखिने सामान्य कमजोरीलाई समयमै सम्बोधन नगर्दा गम्भीर दुर्घटना हुन सक्ने भएकाले यसलाई बेवास्ता नगर्न स्थानीयले जोड दिएका छन्। विशेषगरी पैदलयात्री र दुईपाङ्ग्रे सवारीसाधन नियमित आवतजावत गर्ने पुलमा संरचनागत कमजोरी देखिनु सुरक्षाका दृष्टिले गम्भीर मानिन्छ।

पुलको वास्तविक अवस्थाबारे सम्बन्धित प्राविधिक निकायबाट तत्काल स्थलगत निरीक्षण तथा परीक्षण आवश्यक देखिन्छ। परीक्षणपछि जोखिमयुक्त भागको तत्काल मर्मत गर्न, आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मर्मत नसकिउन्जेल आवागमन नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ।

सम्बन्धित नगरपालिका तथा पूर्वाधार रेखदेखको जिम्मेवारी पाएको निकायलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ। दुर्घटना भएपछि मात्रै ब्युँझिने प्रवृत्ति छाडेर समयमै पूर्वसावधानी अपनाउनु नै जनसुरक्षाका लागि हितकर हुने स्थानीयले बताएका छन्।

 

Previous Post

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

Next Post

गगन र विश्वको नाममा कसले बनायो आफूअनुकूल उम्मेदवारको सूची ?

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In