• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्यूज कारखाना

रौतहट, २५ असोज । बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने उनका श्रीमानसहित तीन जना घाइते भएका छन्।

शनिबार साँझ सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकमा भएको दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ निवासी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो।

प्रहरीका अनुसार साँझ पौने ७ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशामा गुडिरहेको साइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा साइकल चालक ४० वर्षीय सबु मोहम्द र उनकी श्रीमती रिजवना घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकी रिजवनालाई चिकित्सकले साँझ सवा ७ बजे मृत घोषणा गरेका थिए। टाउको र निधारमा चोट लागेका सबुको कलैयामा प्रारम्भिक उपचारपछि राति सवा ९ बजे थप उपचारका लागि वीरगन्जस्थित नारायणी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र पछाडि सवार २२ वर्षीय विवेक महतोसमेत घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई पनि थप उपचारका लागि नारायणी न्युरो अस्पताल पठाइएको छ।

घटनापछि प्रहरी चौकी कचोर्वा र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Previous Post

मन्त्री प्रतिभा रावलको निर्देशनपछि सहकारी बचतकर्ताको विवरण सच्याउने काम अघि बढ्यो

Next Post

जमरा शिरमा मात्रै लगाउने हाेइन, स्वास्थ्यका लागि ‘सुपर फुड’ पनि हाे

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In