• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

बाढीको जोखिममा रहेका नागरिकलाई सतर्क रहन पूर्वप्रधानमन्त्री देउवाको अपिल

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
बाढीको जोखिममा रहेका नागरिकलाई सतर्क रहन पूर्वप्रधानमन्त्री देउवाको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपासका बस्तीमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बाढीका कारण स्थानीय बस्तीमा भौतिक संरचनामा क्षति पुग्नुका साथै सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको घटनाप्रति देउवाले चिन्ता व्यक्त गर्दै प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बूढीगण्डकी र त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन देउवाले पार्टीका नेता र कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सहयोग आवश्यक रहेकाले उद्धार र राहतका काममा जुट्न उनले पार्टीका सदस्यहरूलाई अपिल गरेका छन्।

लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्न सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले पनि नदी किनारमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन र नदीको नजिक नजान आग्रह गरेको छ।

Previous Post

जमरा शिरमा मात्रै लगाउने हाेइन, स्वास्थ्यका लागि ‘सुपर फुड’ पनि हाे

Next Post

न्युजिल्यान्डको शानदार जित: ब्लेडिस्लो कप सुरक्षित, अष्ट्रेलिया पराजित

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In