• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 16, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको ठमेलमा विदेशी पर्यटक, स्थानीय बासिन्दा तथा समुदायलाई स्वास्थ्य सेवा दिँदै आएको ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पतालले पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ।

अस्पतालले बडादशैँको घटस्थापनाको अवसर पारेर पोखरा महानगरपालिका–१७, पावरहाउसमा १५ शय्याको नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो। नयाँ अस्पतालबाट २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ।

पोखराबाट दुबई र दुबईबाट पोखरासम्म नियमित सिधा उडान सुरु भएपछि यहाँ आउने विदेशी पर्यटक तथा मेडिकल टुरिजमलाई लक्षित गरी सेवा विस्तार गरिएको अस्पतालकी अध्यक्ष डा. सिया चेनचेनले बताइन्। उनका अनुसार पोखरामा सञ्चालित अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा र आवश्यक समन्वय उपलब्ध गराउँदै विदेशी पर्यटकको स्वास्थ्य सुरक्षालाई सहज बनाउनुका साथै स्थानीय बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्नेछ।

यस संस्थाले सन् २०२२ जुलाई २२ देखि काठमाडौंको लेकनाथ मार्गमा १५ शय्याको अत्याधुनिक अस्पताल सञ्चालन गर्दै आएको छ। नेपाल वैदेशिक चिनियाँ संघले यस अस्पताललाई थप स्वास्थ्य सुरक्षा एकाइका रूपमा समेत प्रमाणित गरेको अस्पतालका सञ्चालक समिति सदस्य विदुर खतिवडाले बताए।
उनका अनुसार अत्याधुनिक प्रविधि र उपकरणले सुसज्जित अस्पतालले पोखरामा पनि विदेशी पर्यटकका लागि भाषासम्बन्धी समस्या समाधान गर्न बहुभाषिक कर्मचारीको व्यवस्था, अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्सको दाबी प्रक्रियामा सहजीकरण तथा विभिन्न दूतावाससँगको समन्वयलाई निरन्तरता दिनेछ।

पोखरा र आसपासका क्षेत्रमा पदयात्रा तथा भ्रमणका क्रममा हुन सक्ने स्वास्थ्य समस्या र आकस्मिक अवस्थाको उपचारमा यो अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Previous Post

एभरेष्ट मल्टिस्किल्सले ३० वटा विधामा प्राविधिक तालिम सञ्चालन गर्ने

Next Post

‘फी’ तिर्न नसक्ने विद्यार्थीलाई सरकारी स्कुलमै पढाऔँ, हामीले जोगी हुन स्कुल खोलेका हौइनौँः प्याब्सन अध्यक्ष अधिकारी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In