• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 16, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

प्रारम्भिक बालशिक्षामा लगानी बढाउन अपेनको माग

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
प्रारम्भिक बालशिक्षामा लगानी बढाउन अपेनको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एशोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) का अध्यक्ष कृष्णकुमार बोहराले प्रारम्भिक बालशिक्षाको विकासका लागि सरकारी लगानी बढाउनुपर्ने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक शैक्षिक बहस कार्यक्रममा बोल्दै बोहराले आगामी ५० वर्षसम्म मार्गनिर्देशन गर्न सक्ने दूरदर्शी शिक्षा ऐन निर्माण गर्न आवश्यक रहेको बताए।
गुणस्तरीय शिक्षाको आधार प्रारम्भिक बालशिक्षा भएकाले यसको विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए। माध्यमिक तहको शिक्षालाई गुणस्तरीय र सीपमूलक बनाउन प्रारम्भिक तहदेखि नै पर्याप्त लगानी गर्नुपर्ने उनको भनाइ छ। प्रारम्भिक बालशिक्षाको जग बलियो भए मात्र माथिल्लो तहको शैक्षिक गुणस्तर सुधार गर्न सकिने उनले बताए।

बोहराले प्रारम्भिक बालशिक्षाको विकास शिक्षा मन्त्रालयको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका निकायबीच समन्वय आवश्यक रहेको बताए।
उनले भने, “२०२८ सालको शिक्षा ऐनले प्रारम्भिक बालशिक्षादेखि माथिल्ला तहसम्मको शिक्षालाई समेट्दै अहिलेसम्म मार्गनिर्देशन गरेको छ। अब बन्ने शिक्षा ऐनले पनि कम्तीमा आगामी ५० वर्षसम्म शिक्षाक्षेत्रलाई मार्गनिर्देशन गर्न सक्नुपर्छ।
“प्रारम्भिक बालशिक्षासँग सम्बन्धित सबै पक्ष यसको विकासका सरोकारवाला हुन्। अपेनले प्रारम्भिक बालशिक्षाको क्षेत्रमा नेतृत्व गरिरहेको भए पनि यसको विकास शिक्षा मन्त्रालयसँग मात्र सम्बन्धित छैन। स्वास्थ्य मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय तथा खाद्य गुणस्तरसम्बन्धी निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ।

“माध्यमिक तहको शिक्षालाई गुणस्तरीय र सीपमूलक बनाउने हो भने प्रारम्भिक तहदेखि नै लगानी बढाउने वातावरण निर्माण गर्नुपर्छ। यसबाट मात्र गुणस्तरीय शिक्षाको बलियो आधार तयार गर्न सकिन्छ। त्यसैले पाठ्यक्रमदेखि शिक्षा ऐनसम्म प्रारम्भिक बालशिक्षासम्बन्धी विषय समेटिन आवश्यक छ।”

बोहराले प्रारम्भिक बालशिक्षाको विकासलाई शिक्षा ऐनमा मात्र सीमित नराखी पाठ्यक्रममा समेत समावेश गर्नुपर्नेमा जोड दिए।

Previous Post

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

Next Post

मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In