• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मनोरञ्जन

चलचित्र ‘गौंथली’ का निर्देशक रिजाललाई फ्रान्समा ‘सर्वश्रेष्ठ निर्देशक’ अवार्ड

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
चलचित्र ‘गौंथली’ का निर्देशक रिजाललाई फ्रान्समा ‘सर्वश्रेष्ठ निर्देशक’ अवार्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
  1. काठमाडौं, २६ असोज । चलचित्र ‘गौंथली’ का निर्देशक कपिल रिजाल ‘रेड मुभी अवार्ड’ बाट सम्मानित भएका छन् ।

    फ्रान्समा जारी ‘रेड मुभी अवार्ड २०२६’ मा रिजाललाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड दिइएको हो । रिजालले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत अवार्डबारे जानकारी गराएका छन् ।

    ‘यो पुरस्कार मेरो एक्लो होइन, सम्पूर्ण गौँथली परिवारको साझा उपलब्धि हो। पर्दामा पात्रहरूलाई जीवन्त बनाउने हाम्रा उत्कृष्ट कलाकारहरू, पर्दापछाडि अथक मिहिनेत गर्ने प्राविधिक टोली, र पहिलो दिनदेखि नै यो कथामा विश्वास राख्ने बीआर प्रोडक्सन परिवार, तपाईंहरू सबैको योगदानले नै यो सपना साकार भएको हो।

    हरेक कदममा माया, साथ र हौसला दिनुहुने आदरणीय पत्रकार, इष्टमित्र तथा चलचित्रप्रेमीहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु,’ रिजालले लेखेका छन् ।

    ‘गौंथली’ नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनेको छ । चलचित्रले आइतबारसम्म २६ करोड रुपैयाँ आम्दानी गरेको छ । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय रहेको छ ।

Previous Post

चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनिकरण प्राथमिकताः प्रश्तावित राजदुत शर्मा

Next Post

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In