• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसलाई अमेरिकामा आतंकवादीको संज्ञा

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसलाई अमेरिकामा आतंकवादीको संज्ञा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असोज । बंगलादेशका पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अमेरिकामा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ।

न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा केही बंगलादेशी प्रवासीहरूले उनलाई घेरेर नाराबाजी गर्दै आतंकवादी भनेका छन्।

प्रदर्शनकारीहरूले उनलाई आतंकवादी भन्दै फिर्ता जान भनेका थिए। साथै, बंगलादेशमा हजारौँ मानिसहरूको मृत्युका लागि जिम्मेवार भएको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले युनुसलाई सामूहिक गिरफ्तारी गर्ने र लोकतन्त्रलाई कमजोर पार्ने आरोप पनि लगाएका छन्। भिडियोमा युनुसलाई ह्वीलचेयरमा राखेर लगिएको देखिन्छ।

रिपोर्टका अनुसार सुरक्षाको कारणले गर्दा उनलाई तुरुन्तै विमानस्थलबाट बाहिर निकालिएको थियो। घटनाबारे युनुस वा उनका प्रतिनिधिहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन।

तीन वर्षअघि बंगलादेशमा जेनजी आन्दोलनपछि शेख हसिना जावेद नेतृत्वको सरकार अपदस्थ भएपछि युनुस अन्तरिम सरकारका प्रमुख बनेका थिए। उनको कार्यकालमा हजारौँ बंगलादेशी मारिएको आरोप लगाइएको छ।

 

Previous Post

बजेट विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको बहिष्कार

Next Post

सरकारी गाडी दुरुपयोग र अभद्र व्यवहारको आरोपमा गणेश सापकोटा पक्राउ

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In