• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

अष्ट्रेलियाले नेपाललाई मानवीय सहायता र आवश्यक उपकरण पठाउँदै

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
अष्ट्रेलियाले नेपाललाई मानवीय सहायता र आवश्यक उपकरण पठाउँदै

An Australian Aid worker and personnel from No 23 Squadron prepare Australian Aid pallets in response to the catastrophic flooding in Nepal at RAAF Base Amberley.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अष्ट्रेलियाले बाढीबाट प्रभावित नेपालका समुदायलाई सहयोग गर्न मानवीय सहायता, आवश्यक उपकरण र जनशक्ति पठाउने भएको छ।

अष्ट्रेलियन एयर फोर्सको विमान मानवीय सहायता सामग्री, आवश्यक उपकरण तथा जनशक्ति लिएर नेपालतर्फ प्रस्थान गर्न लागेको हो।

अष्ट्रेलियाले नेपालमा आएको विनाशकारी बाढीका कारण प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ।

नेपालमा अझै बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति समेत अष्ट्रेलियाले समवेदना व्यक्त गरेको छ।

Previous Post

रसुवा बाढी : नेपाली सेनाद्वारा आज मात्र ३३० जनाको उद्धार, सुरुङमा खोजी जारी

Next Post

पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In