• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डलाई इम्बार्क कलेजको साथ, एक जना खेलाडीले १८ लाख सम्मको छात्रवृत्ति पाउने

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
४ भाद्र २०८३, बिहीबार
A A
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डलाई इम्बार्क कलेजको साथ,  एक जना खेलाडीले १८ लाख सम्मको छात्रवृत्ति पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गईरहेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण यही भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ । इम्बार्क कलेज अवार्ड कार्यक्रममा ‘Higher Education Partner’ को रुपमा जोडिएको हो । ‘Higher Education Partner’ बनेबापत मञ्चले छनौट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाख सम्मको) प्रदान गर्नेछ । मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रमहरुमा इम्बार्क कलेजले सहयोग गर्नेछ ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आसिस ठाकुरको तर्फबाट निरज न्यौपानेले हस्ताक्षर गर्नुभयो । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै ठाकुरले आगामि दिनमा सहकार्यलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

नेपाली खेलकुदलाई उच्च स्थानमा पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम स्पोट्र्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भईसकेको छ । यसपटक फुटबलकी पूजा राना, मिक्सड मार्शल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ यो विधाको मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरुलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ मा ९ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड दिइनेछ ।

Previous Post

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ मात्र पर्याप्त हुँदैन: रवि लामिछाने

Next Post

संसदीय सुनुवाई समितिको आन्तरिक छलफलमा सावधानी अपनाउन बुर्लाकोटीको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In