• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा भीषण बाढीः उच्च शतर्कता अपनाउन सरकारको आग्रह

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१० भाद्र २०८३, बुधबार
A A
रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा भीषण बाढीः उच्च शतर्कता अपनाउन सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवा जिल्लाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा ठूलो बाढी आएको छ। बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

सम्भावित क्षति न्यूनीकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राख्न र आवश्यक कदम चाल्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अत्यावश्यकबाहेकका यात्रा नगर्नसमेत सचेत गराइएको छ। स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी हुने सूचना र चेतावनीको पूर्ण पालना गर्न नागरिकलाई अपिल गरिएको छ।

तिब्बततर्फबाट ठूलो बाढी आएको बताएअनुसार भोटेकोशी नदीमा बाढी आएको हो। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Previous Post

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग

Next Post

इजरायली सुरक्षा बलद्वारा जेरुसेलमस्थित राष्ट्रसंघीय नियोगमा छापा, प्यालेस्टाइनद्वारा कडा निन्दा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In