• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्छौंः एमाले सांसद कँडेल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१० भाद्र २०८३, बुधबार
A A
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्छौंः एमाले सांसद कँडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले तिब्बततर्फबाट आएको बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक असर परेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कँडेलले यस्तो आग्रह गरेका हुन्। उनले हालसम्म धादिङमा मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको बताएका छन्।

धादिङका धेरै पुल बाढीले बगाएको तथा जिल्ला सदरमुकामसँगको सम्पर्कसमेत विच्छेद भएको उनले जानकारी दिएका छन्। बाढीबाट धादिङभन्दा नुवाकोटमा र नुवाकोटभन्दा रसुवामा बढी क्षति भएको अनुमान गर्न सकिने उनले बताएका छन्।

उनले भने, “बाढीले मानवीय र भौतिक क्षति गर्नुका साथै मानवीय मनोविज्ञानमा समेत ठूलो असर पारेको स्थिति छ। यसमा हामी सबैले दुःख व्यक्त गर्दछौँ। धादिङको सन्दर्भमा अहिलेसम्म मानवीय क्षति भएको कुनै जानकारी आएको छैन। भौतिक क्षति थुप्रै भएको छ। धेरै पुल बगाएको खबर आएको छ। सदरमुकामसँगको सम्पर्क टुटेको स्थिति छ।”

सांसद कँडेलले गम्भीर परिस्थितिमा सरकारले खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्। उनले प्रतिपक्षी दलका तर्फबाट विपद् व्यवस्थापनका काममा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढी नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेको छ।

Previous Post

तिब्बतको केरुङ नाका नजिकै पहिरोः केही व्यक्ति बेपत्ता भएको आशंका, यातायात र सञ्चार सेवा अवरुद्ध

Next Post

नेकपा सांसदले भनिन्– आवश्यक परे हामीलाई पनि विपद् उद्धार कार्यमा खटाइयोस्

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In