• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी बाढीबाट चीनका ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भदौ, २०८३
A A
भोटेकोशी बाढीबाट चीनका ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता
0
SHARES
0
VIEWS

काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाका जिरोङ (केरुङ) मा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन्।

स्थानीय अधिकारीहरूले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दाको भने सकुशल उद्धार गरिएको छ।

जिरोङ काउन्टीस्थित सीमा नाकामा बुधबार बिहान पहिरो गएको थियो। आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट सुरु भई सीमावर्ती नाका क्षेत्रमा पुगेको थियो।

बिहीबार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीहरूले घटनाबारे जानकारी दिँदै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन्।

नेपालसँगको व्यापारिक कारोबारका दृष्टिले जिरोङ काउन्टी महत्वपूर्ण सीमा क्षेत्र मानिन्छ। पहिरोका कारण सीमा क्षेत्रमा आवतजावत तथा व्यापारिक गतिविधिमा समेत असर परेको जनाइएको छ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल

Previous Post

भोटेकोसी बाढी प्रभावित ३३६ जनाको हवाई उद्धार

Next Post

बाढीमा बेपत्ता पर्यटकको संख्या ६४४ पुग्यो, कुन देशका कति ?

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav