• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

भारतले भन्यो– २८८ भारतीय नेपालमा सम्पर्कविहीन छन्

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
बाढीमा बेपत्ता पर्यटकको संख्या ६४४ पुग्यो, कुन देशका कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको विदेश मन्त्रालयले बुधबार नेपालको भोटेकोसी नदीमा आएको बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कविहीन भएको बताएको छ ।

विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिएका हुन् ।

“नेपालमा बाढी आएपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन छन् । ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत थिए । सम्पर्कविहीन भएकामध्ये तामिलनाडुका ३७ जना र ४९ जनाको दुई समूह कैलाश मानसरोवर यात्रामा थिए । सम्राट र फ्लाई एभरेष्ट एजेन्सीमार्फत उनीहरू गएका थिए,” प्रवक्ता जयसवालले भने ।

प्रवक्ता जयसवालका अनुसार सम्पर्कविहीन हुनेमा पश्चिम बंगालका ३२ जना, केरलाका ३२ जना र ६१ जना विभिन्न राज्यका छन् ।

तामिलनाडुका २१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार भएको उनले जनाएका छन् । उनका अनुसार कैलाश मानसरोवर यात्रामा गएका करिब २०० जना भारतीय नागरिक चीनतर्फ रहेका छन् ।

Previous Post

उद्धार, राहत तथा पुनःस्थापनाको लागि १५ स्थानीय तह उच्च प्राथमकितामा

Next Post

दिदी–भाइको प्रेम र रक्षाबन्धन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In