• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, November 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय समिति घोषणा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भदौ, २०८३
A A
जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय समिति घोषणा
0
SHARES
1
VIEWS

काठमाडौं । हालै गठन भएको जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ।

पार्टीले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय कार्यसमितिमा १२८ जना केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस्य रहेका छन्। केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने पछि तय गरिने पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीको केन्द्रीय समितिमा विभिन्न जिल्लाका प्रतिनिधिलाई समेटिएको छ। समितिमा मुकुन्दश्याम गिरी, दिल विकास राजभण्डारी, नारायणप्रसाद कोइराला, कर्णबहादुर शाही, केशवराज श्रेष्ठ, नवराज सिंखडा, सगुन सुन्दर लावती, धनसुर शाही, सुरेश आचार्य, प्रज्ज्वल बोहरालगायत छन्।

त्यस्तै, समितिमा महिला तथा विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्वसमेत गरिएको पार्टीले जनाएको छ। सिवाङ्गीनी राणा र अन्जली गिरीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ।

यसैगरी, जय नेपाल पार्टीले दिल विकास राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ।

सल्लाहकार समितिमा संयोजक राजभण्डारीसहित प्रजापति कोइराला, मिरा राणा, डम्बर कार्की, क्या. जसबहादुर खेवाङ, लक्ष्मी माखिम, लक्ष्मी श्रेष्ठ र जगत जंग लावती सदस्य रहेका छन्।

पार्टीले नयाँ केन्द्रीय कार्यसमितिमार्फत संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने जनाएको छ।

Previous Post

फुर्के खोला पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै धादिङबेसी जोडियो

Next Post

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले विपद् प्रभावितको उद्धार र राहतका लागि ४ करोड १ लाख सहयोग गर्ने

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav