• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

सुरुङमा फसेका कामदारको खोजीमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराइयो

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र, आज मात्र २३ जनाको हवाई उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कामदारको खोज तथा उद्धारमा सम्बन्धित कम्पनीलाई समेत सहभागी गराउन थालिएको छ ।

यसअघि जलविद्युत् आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्नै प्राविधिक जनशक्ति, उपकरण तथा क्षमता हुँदाहुँदै पनि उद्धार कार्यमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए ।

अब भने सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति तथा उपलब्ध प्रविधिको प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढाउने सहमति भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएम आचार्यका अनुसार इप्पानले मंगलबार ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्था तथा उद्धार कार्यमा निजी क्षेत्रको सहभागिताका विषयमा छलफल गरेको हो ।

छलफलपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका र सम्पर्कविहीन कामदारको खोजीमा सम्बन्धित आयोजनाका प्राविधिक जनशक्ति, उपकरण तथा निजी क्षेत्रको विशेषज्ञता प्रयोग गर्ने वातावरण बनेको जनाइएको छ ।

बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा ठूलो संख्यामा कामदार तथा प्राविधिक सम्पर्कविहीन छन् । सुरुङभित्र प्रवेश गर्न कठिनाइ भइरहेका कारण पानी निकास, वैकल्पिक मार्ग निर्माण, हावा प्रवाह तथा अत्याधुनिक उपकरणको प्रयोगमार्फत खोज तथा उद्धार अघि बढाउनुपर्ने अवस्था छ ।

Previous Post

सरकारको उपस्थिति कागजमा होइन, पीडितको घरदैलोमा देखिनुपर्छः कमला पन्त

Next Post

बाढी प्रभावितको उद्धार र पुनस्र्थापनामा युद्धस्तरमा जुट्न सरकारसँग एमाले नेता डा. दंगालको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In