• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिव ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयकाअनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि जारी मुसलधारे वर्षाले यो पहिरो निम्त्याएको हो ।

पहिरोमा परेका दुई जनालाई जीवितै उद्धार गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ । उद्धार कार्यका लागि शनिबार रातिसम्म ६४० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन् । गाउँ जोड्ने सडक क्षतिग्रस्त भएका कारण अग्नि नियन्त्रक र उद्धार टोलीहरू पहाडको वैकल्पिक बाटो हुँदै शनिवार बिहान ११ बजे घटनास्थल पुगेका थिए। उद्धार कार्यमा लाइफ डिटेक्टर ९जीवन पहिचान गर्ने उपकरण०, ड्रोन र तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ ।

हालसम्म ३९ जना गाउँलेहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै छिमेकी क्षेत्रका ५ हजार ३ सय भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । अवरुद्ध सडक र विद्युत सेवा पुनःसञ्चालनका लागि प्राविधिकहरू खटिएका छन् भने दूरसञ्चार सेवा सुचारु भइसकेको छ ।
यस विपद्का कारण जियाङ्सी प्रान्तका करिब १ लाख ६१ हजार ५ सय बासिन्दा प्रभावित भएका छन् ।

स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै जियाङ्सी प्रान्तीय समितिले शनिवार दिउँसो तेस्रो तहको आपतकालीन प्रतिक्रिया जारी गरेको छ । यस्तै, चीनको प्राकृतिक स्रोत मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि राष्ट्रिय स्तरको आपतकालीन कार्य टोलीहरू घटनास्थलमा परिचालन गरेका छन् ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जियाङ्सीको उद्धार र राहत कार्यका लागि केन्द्रिय कोषबाट २० मिलियन युआन ९करिव २९।५ लाख अमेरिकी डलर० विनियोजन गरेको छ । यो रकम क्षतिग्रस्त सडक, खानेपानी, विद्यालय र अस्पताल जस्ता पूर्वाधारहरूको पुनर्निर्माणमा खर्च गरिनेछ ताकि प्रभावित क्षेत्रको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्कन सकोस् ।

चीनमा चार–तहको आपतकालीन प्रतिक्रिया प्रणाली रहेको छ, जसमा पहिलो तह सबैभन्दा गम्भीर मानिन्छ ।

Previous Post

भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका क्रन्दन (तस्बिरहरु)

Next Post

चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In