• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद क्रिकेट

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउदी अरेबियामाथि पाँच विकेटको शानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको बायुमास ओभलमा आइतबार भएको खेलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा इशान पाण्डेले महत्वपूर्ण ४० रनको योगदान दिए। उनले ५९ बलमा दुई चौका प्रहार गरे। देव खनालले ३९ रन बनाए भने रोहितकुमार पौडेल २४ रनमा अविजित रहे। आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन बनाए।

साउदीको स्कोर उकास्ने क्रममा वाहिद र अतिफले दोस्रो विकेटका लागि ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। तर नेपाली बलरले त्यसपछि लगातार विकेट निकाल्दै साउदीलाई ठूलो स्कोर बनाउनबाट रोके।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन–तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले समान एक विकेट हात पारे।

यो नेपालका लागि प्रतियोगितामा लगातार तेस्रो जित हो। यसअघि नेपालले बहराइन र आयोजक मलेसियालाई पराजित गरेको थियो। लगातार तीन जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।

नेपालले अब समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ।

१० टोली सहभागी एसीसी प्रिमियर कपको विजेताले एसिया कपमा स्थान बनाउनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ।

 

Previous Post

कङ्गोद्वारा इबोला नियन्त्रणका लागि १८० दिने विशेष कार्ययोजना सार्वजनिक, १.३ अर्ब अमेरिकी डलर सहयोगको अपिल

Next Post

स्वास्थ्यमा समस्या देखिएपछि सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In