• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश बागमती प्रदेश

जेनजी सहिदको सालिक अनावरण कार्यक्रम स्थगित

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
जेनजी सहिदको सालिक अनावरण कार्यक्रम स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी सहिदको सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ।

पौडी पोखरी परिसरभित्रको जेनजी स्मृति पार्कमा निर्माण गरिएको सहिदहरूको सालिक वास्तविक व्यक्तिको अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि अनावरण कार्यक्रम स्थगित गरिएको हो।

सालिक अनावरणका लागि गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसदहरू तथा सहिद परिवारलगायत सातदोबाटोस्थित पौडी पोखरी परिसर पुगेका थिए।

सो क्रममा सहिद परिवारहरूले सालिकको अनुहार वास्तविक व्यक्तिसँग नमिलेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि सालिक अनावरण कार्यक्रम रोकिएको रास्वपा सांसद जगदीश खरेलले जानकारी दिए।

निर्माण गरिएको सालिकको अनुहार सम्बन्धित सहिदसँग नमिलेको भन्दै परिवारजन तथा आफन्तबाट असहमति आएपछि तत्काल हतारमा अनावरण नगर्ने निर्णय गरिएको उनले बताए।

Previous Post

रसुवा बाढीपछिको पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकार सक्षम छः अर्थसचिव डा उपाध्याय

Next Post

जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In