• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना एमाले सांसद ठगुन्नाको माग

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भदौ, २०८३
A A
चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना एमाले सांसद ठगुन्नाको माग
0
SHARES
0
VIEWS

काठमाडौं । नेकपा (एमाले)का सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रत्येक वर्ष मनसुनको समयमा दार्चुलाका अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा महाकाली नदी तटीय क्षेत्रका नागरिक जोखिम मोलेर बस्ने गरेको बताए।

सांसद ठगुन्नाले चमेलिया नदी किनारमा रहेको दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

गोकुलेश्वरमा तटबन्ध निर्माणका लागि विगतमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सहितको बहुवर्षीय फाइल अर्थ मन्त्रालयमा अड्किएको उनले बताए। उक्त ठेक्का तत्काल स्वीकृत गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

उनले भने, ‘चमेलिया नदीको तटीय क्षेत्र अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गर्दछु। चमेलिया नदी किनारमा रहेको दार्चुला जिल्लाकै दोस्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटबन्ध निर्माण गर्न माग गर्दछु।’

‘विगतमा डीपीआर भई बहुवर्षीय फाइल अर्थ मन्त्रालयमा अड्किएको छ। उक्त ठेक्का तत्काल स्वीकृत गर्न समेत अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गर्दछु,’ उनले भने।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन समेत उनले सरकारको ध्यानाकर्षण गराए।

— न्युज एजेन्सी नेपाल

Previous Post

जेन–जी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न सफल भए–नभएको गम्भीर समीक्षा गर्नुपर्छः सांसद केसी

Next Post

जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav