• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

हिमनदी निगरानी र पूर्वसूचना प्रणालीलाई राष्ट्रिय प्राथमिकता बनाऔँ : सांसद राणा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
हिमनदी निगरानी र पूर्वसूचना प्रणालीलाई राष्ट्रिय प्राथमिकता बनाऔँ : सांसद राणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदीको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको भन्दै हिमनदी र हिमालको संरक्षण तथा निगरानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

रसुवाको भोटेकोशीमा आएको बाढी विपद्को एउटा घटना मात्र नभई हिमालयले दिएको चेतावनी भएको उनले बताइन्। वैज्ञानिक अध्ययनअनुसार हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झन्डै दोब्बर भएको र हालकै उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म गुम्न सक्ने चेतावनी दिइन्।

उनले भनिन्, ‘रसुवाको विनाशकारी बाढी केवल एउटा दुर्घटना होइन। यो हिमालयले हामीलाई दिएको एउटा चेतावनी हो। सभामुख महोदय, वैज्ञानिक अध्ययनले हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झन्डै दोब्बर भएको र अहिलेको उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म गुम्न सक्ने चेतावनी दिएको छ।’

‘तर विडम्बना, विश्वको ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको योगदान ० दशमलव १ प्रतिशत मात्रै छ। तर त्यसको मूल्य हामी जीवन, बस्ती र पूर्वाधारबाट तिरिरहेका छौँ। त्यसकारण हिमनदी र हिमालहरूको रियल टाइम मोनिटरिङ, क्रस बोर्डर अर्ली वार्निङ सिस्टम र जलवायु अनुकूलन संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाऔँ,’ उनले भनिन्।

सांसद राणाले सरकारले जलवायु न्यायका लागि कूटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिइन्।

–न्युज एजेन्सी नेपाल

 

Previous Post

‘पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ’: आशिष गजुरेल

Next Post

प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In