• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेन–जी शहीदकी आमा रचना खतिवडाले शहीदहरूले कहिले न्याय पाउँछन् भन्दै सरकारसँग प्रश्न गरेकी छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले जेन–जी शहीदको स्मृतिमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभएको भन्दै असन्तुष्टि जनाइन्।

जेन–जी शहीदका बारेमा बोलिदिन आग्रह गर्दा एक वर्षपछि श्रद्धाञ्जली आएको उल्लेख गर्दै उनले शहीदहरूले न्याय कति वर्षमा पाउँछन् भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘देशले शहीद पायो, एक दिन बिदा पनि पायो। स्मृति दिवसमा आएर केही बोलिदिनुहोस्, जेन–जी शहीदका लागि केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा–भन्दै साँझ ७ बजे स्टाटस त आयो। अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु। शहीदले न्याय कति वर्षपछि पाउँछ सरकार ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’

सांसद खतिवडाले जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका माग सम्बोधन गर्नसमेत सरकारसँग माग गरिन्।

–न्युज एजेन्सी नेपाल

 

Previous Post

हिमनदी निगरानी र पूर्वसूचना प्रणालीलाई राष्ट्रिय प्राथमिकता बनाऔँ : सांसद राणा

Next Post

भोटेकोशी बाढीपछि सरकारको उद्धार–राहतमा सांसदहरूको असन्तुष्टि

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In