• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बाढीपीडितमाथि साइबर बुलिङ गर्नेलाई पार्टीबाटै निकाल्छौँः रवि लामिछाने

रिजन खड्का by रिजन खड्का
२४ भदौ, २०८३
A A
बाढीपीडितमाथि साइबर बुलिङ गर्नेलाई पार्टीबाटै निकाल्छौँः रवि लामिछाने
0
SHARES
0
VIEWS

बाढीपीडितको स्वभाविक आक्रोशमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गरेको पाइए कारबाही गर्छौँः रवि लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् । रोल…

प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढीमा आफन्त गुमाएका नागरिकको स्वभाविक आक्रोश केन्द्रित टिकाटिप्पणी नगर्न उहाँले चेतावनी दिएका हुन् । उहाँले विपद्मा परेका नागरिकमाथि प्रहार गर्ने तथा उनीहरुको पीडामाथि राजनीति गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताले बाढीपीडितबारे तुच्छ टिप्पणी वा साइबर बुलिङ गरेको पाइएमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने बताएका छन् ।

उहाँले भने, ‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा परेकाहरूमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन । हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ । पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन । रास्वपाका नेताकार्यकर्ताहरूले पीडितहरूबारे तुच्छ टिप्पणी र साइबर बुलिङ गरेको पाइएमा कारबाही हुन्छ । यसरी टिप्पणी गर्ने जोकोहीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि निकाल्छौँ । त्यस्ता पीडकहरू हामीलाई चाहिँदैन । पीडितहरू सरकारसँगै हो आश गरेर गुनासो गर्ने, उनीहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नेहरू हाम्रा कार्यकर्ता हुन सक्दैनन् ।’

पीडितको चीत्कारमा आँसुको व्यापार गर्ने अन्धसमर्थकहरू रास्वपालाई आवश्यक नरहेको उहाँको भनाइ छ ।

Previous Post

नयाँ अनुहार आउँदैमा नयाँ राजनीति हुँदैनः पदमबहादुर परियार

Next Post

कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदले सोधिन्– राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको छ ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav