• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home संसद

सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही गरोस्ः एमाले सांसद बराल

रिजन ढकाल by रिजन ढकाल
२६ भाद्र २०८३, शुक्रबार
A A
सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही गरोस्ः एमाले सांसद बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) की सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाकै कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्। उनले रसुवा बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको बताएकी छिन्। उनले महिलामाथि गालीगलौज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छिन्। सांसद बरालले बाढीपीडित महिला, सुत्केरी र अन्य पीडितले भोगिरहेको समस्याप्रति पनि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन्। सडकमै महिला सुत्केरी हुनुपर्ने र ग्यास नपाएकै कारण खोलामा हाम फाल्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको यस्तै नीति हो र ? भन्दै प्रश्न पनि गरेकी छिन्।

उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, म कसरी सम्मन गरौँ ? सडकमा महिला सुत्केरी, सुत्केरी महिलालाई खाना नपाएर हाम फाल्नु, शरिरमा आगो लगाउनु सरकारको नीति हो र ? सम्माननीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, साइबर बुलिङ किन यस्तो समयमा ? अरुको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने म्यासेज हजारौँ छन्। सरकार उद्धार छिटो हुनुपर्छ भनेकै कारण साइबर बुलिङको सिकार हुनुपर्ने ? महिलामाथि गाली गलौज गर्नेलाई कारबाही गर सरकार, हैन भने हिजो तिमीहरुले नै सिकाएको कुराहरु हो, आज अन्त्य गर्नुपर्छ। घण्टीको फोटो राखेर गाली गलौज गर्ने कार्य भइरहेको छ, सरकारको ध्यानाकर्षण होस्।’

सांसद बरालले सामाजिक सञ्जालमा ‘घण्टी’ को फोटो राखेर गालीगलौज गर्ने गतिविधि भइरहेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

Previous Post

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता

Next Post

सरकारले राष्ट्रबैक माथी हस्तक्षेप गरेको छैन : अर्थमन्त्री डा वाग्ले

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In