• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियामा जुलाई २०२६ मा छोटो अवधिका लागि जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ । यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८८४.३ प्रतिशतले कम हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार जुलाईमा अस्ट्रेलिया आएका छोटो अवधिका आगन्तुकको संख्या सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा १० प्रतिशत कम रहेको छ ।

आगन्तुकको प्रमुख स्रोतका रूपमा न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ । कुल छोटो अवधिका आगन्तुकमध्ये न्युजिल्यान्डका नागरिकको हिस्सा १८.९ प्रतिशत रहेको छ । त्यसपछि चीन र संयुक्त राज्य अमेरिका रहेका छन् ।

राज्य तथा क्षेत्रअनुसार न्यु साउथ वेल्समा सबैभन्दा धेरै छोटो अवधिका आगन्तुक पुगेका छन् । त्यहाँ २ लाख ४७ हजार ४१० वटा आगमन रेकर्ड भएको छ । यसको विपरीत, टापु राज्य टास्मानियामा सबैभन्दा कम अर्थात् ८४ हजार ३२० वटा आगमन भएको तथ्यांकले देखाएको छ ।

यसैबीच, जुलाईमा विदेश भ्रमणपछि अस्ट्रेलियाली बासिन्दा स्वदेश फर्किएका १२ लाख ५० हजारभन्दा बढी छोटो अवधिका फिर्ती यात्रा रेकर्ड भएका छन् । यो अघिल्लो वर्षको जुलाईको तुलनामा ३.८ प्रतिशतले बढी र सन् २०१९ को जुलाईको तुलनामा ११.४ प्रतिशतले बढी हो ।

विदेश भ्रमणबाट फर्किने अस्ट्रेलियालीका लागि इन्डोनेसिया सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ । कुल छोटो अवधिका विदेशबाट फर्किएका यात्रामध्ये इन्डोनेसियाबाट फर्किनेको हिस्सा १५.१ प्रतिशत रहेको छ । त्यसपछि न्युजिल्यान्ड र बेलायत रहेका छन् ।

Previous Post

अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो

Next Post

चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In