• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजिप्टले चीनसँग व्यापार, लगानी, औद्योगिक स्थानीयकरण तथा स्वच्छ ऊर्जालगायतका क्षेत्रमा व्यावहारिक सहकार्य थप विस्तार गर्न आफू तयार रहेको जनाएको छ ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले इजिप्टको नयाँ प्रशासनिक राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने विषयमा जानकारी दिए । उनका अनुसार इजिप्टले चीन–इजिप्ट टेडा स्वेज आर्थिक तथा व्यापार सहकार्य क्षेत्रको आगामी चरणलाई अघि बढाइरहेको छ । साथै, विशेषगरी नवीकरणीय तथा स्वच्छ ऊर्जाको क्षेत्रमा चीनसँगको सहकार्य थप सुदृढ गर्ने इजिप्टको योजना रहेको उनले बताए ।

विदेशमन्त्री अब्देलातीले ब्रिक्स सहकार्यबारे बोल्दै विश्व अहिले विभिन्न कठिनाइ तथा संकटबाट गुज्रिरहेको अवस्थामा ब्रिक्सले सदस्य राष्ट्रहरूबीच आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । इजिप्टले ब्रिक्सको सदस्यतालाई उच्च महत्व दिएको उल्लेख गर्दै उनले अन्य सदस्य राष्ट्रहरूसँग अझ नजिकको सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए ।

अब्देलातीका अनुसार ब्रिक्सभित्र व्यापारको मात्रा बढाउने, स्थानीय मुद्रामा कारोबारलाई प्रोत्साहन गर्ने तथा सदस्य राष्ट्रहरूबीच आर्थिक सम्बन्ध बलियो बनाउने विषय महत्वपूर्ण छन् । उनले ब्रिक्सअन्तर्गत रहेको न्यू डेभलपमेन्ट बैंकले कुनै शर्त नथोपी सहयोग गर्ने भएकाले यसको विशेष महत्व रहेको बताए ।

इजिप्टले चीनसँगको आर्थिक सम्बन्ध विस्तारसँगै ब्रिक्समार्फत अन्य सदस्य राष्ट्रहरूसँग पनि व्यापार तथा आर्थिक सहकार्यलाई थप गति दिने नीति अघि सारेको छ ।

Previous Post

जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी

Next Post

बेलारुसको राजधानी मिन्स्कमा ९५९ औँ स्थापना दिवस भव्य रूपमा मनाइयो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In