• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भारत–चीनबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : बाबुराम भट्टराई

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
भारत–चीनबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : बाबुराम भट्टराई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच विकसित हुँदै गएको प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन्। दिल्लीमा जारी ब्रिक्स प्लस शिखर सम्मेलन तथा त्यस क्रममा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेतहरू सकारात्मक देखिएको उल्लेख गर्दै भट्टराईले बदलिँदो भू–राजनीतिक परिस्थितिमा नेपालले सुझबुझपूर्ण र सन्तुलित कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार भारत र चीनबीचको सम्बन्धमा प्रतिस्पर्धा र सहकार्य दुवै बढ्दै जाँदा त्यसबाट उत्पन्न हुने अवसरलाई नेपालले रणनीतिक रूपमा उपयोग गर्न सक्नुपर्छ। यसका लागि नेपालले आफ्ना राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग विश्वासमा आधारित सम्बन्ध विस्तार गर्नुपर्ने उनको भनाइ छ। भट्टराईले नेपाललाई भारत र चीनबीचको ‘गतिशील सेतु’ का रूपमा विकास गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। साथै, नेपाललाई क्षेत्रीय शान्ति र सहकार्यको केन्द्र अर्थात् ‘शान्ति राष्ट्र’ का रूपमा स्थापित गर्न आजैदेखि योजनाबद्ध पहल सुरु गर्नुपर्नेमा उनले जोड दिएका छन्। बदलिँदो अन्तर्राष्ट्रिय शक्ति–सन्तुलनका बीच नेपालले कुनै एक पक्षतर्फ मात्र झुकाव राख्नुको सट्टा दुवै छिमेकीसँग पारस्परिक लाभ र राष्ट्रिय स्वार्थमा आधारित सम्बन्ध कायम गर्नुपर्ने उनको धारणा छ।

Previous Post

देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन

Next Post

कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In