• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home समाज

कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तथा पूर्वराज्यमन्त्री तारामान गुरुङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा आठ दिन हिरासतमा बसेपछि रिहा भएका छन्।

गुरुङलाई काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, भद्रकालीले गत १८ भदौमा पक्राउ गरेको थियो। उनीविरुद्ध तीन जना फरक व्यक्तिले उजुरी दिएका थिए।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार गुरुङले उजुरीकर्तालाई रकम भुक्तानी गरेपछि उनलाई हिरासतबाट मुक्त गरिएको हो।

बैंकिङ कसुरसम्बन्धी उजुरीका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका गुरुङले सम्बन्धित पक्षलाई रकम बुझाएपछि रिहा भएको प्रहरीले जनाएको छ।

Previous Post

भारत–चीनबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : बाबुराम भट्टराई

Next Post

नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गरेको आरोपमा युवक पक्राउ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In