• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सहरी बाढीको जोखिम घटाउन काठमाडौं महानगरले सुरु गर्ने भयो ‘रिचार्ज काठमाडौं’ अभियान

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
सहरी बाढीको जोखिम घटाउन काठमाडौं महानगरले सुरु गर्ने भयो ‘रिचार्ज काठमाडौं’ अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षाका बेला देखिने सहरी बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउने भएको छ।

महानगरका अनुसार अभियानको मुख्य उद्देश्य वर्षाको पानीलाई व्यवस्थित रूपमा संकलन गरी जमिनमा पुनर्भरण गर्नु हो। यसबाट पानीको उचित व्यवस्थापनसँगै सहरी क्षेत्रमा बढ्दै गएको ‘अर्बन फ्ल्यास फ्लड’को जोखिम कम गर्ने लक्ष्य राखिएको छ।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो समय सामान्य वर्षामै पनि काठमाडौंका विभिन्न क्षेत्रमा बाढी आउने अवस्था देखिन थालेकाले यसको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताइन्।

उनका अनुसार विगतमा सहरी क्षेत्रमा योजनाविहीन रूपमा भएका विकास निर्माण र संरचनाका कारण वर्षाको पानी प्राकृतिक रूपमा व्यवस्थापन हुने प्रणालीमा असर परेको छ। यसको परिणामस्वरूप पछिल्ला वर्षमा सामान्य वर्षामै पनि सहरी बाढीको समस्या देखिन थालेको उनको भनाइ छ।

डंगोलले काठमाडौंमा वर्षा हुनासाथ नगर प्रहरी, विपद् व्यवस्थापन टोली तथा जनप्रतिनिधिलाई सम्भावित जोखिमका कारण तयारी अवस्थामा रहनुपर्ने अवस्था आएको बताइन्।

महानगरले सहरी बाढीको दीर्घकालीन समाधानका लागि अध्ययनसमेत अघि बढाइरहेको छ। तर अध्ययनको निष्कर्ष आउनुअघि नै गर्न सकिने व्यावहारिक काम सुरु गर्ने उद्देश्यले ‘रिचार्ज काठमाडौं’ अभियान अघि सारिएको उनले जानकारी दिइन्।

अभियानअन्तर्गत वर्षाको पानी संकलन, जमिनभित्र पानी पुनर्भरण तथा पानीको व्यवस्थित व्यवस्थापनलाई प्राथमिकतामा राखिने महानगरले जनाएको छ।

महानगरले तत्काल कार्यान्वयन गर्न सकिने उपायबाट काम सुरु गर्दै काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित, व्यवस्थित र दिगो सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

Previous Post

बाढी प्रभावितका लागि व्यवसायी थानेश्वर पौडेलद्वारा २५ लाख २५ हजार सहयोग

Next Post

काठमाडौं महानगरले युवाका लागि १० करोडको स्वरोजगार कार्यक्रम ल्याउने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In