• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

ग्लोबल साउथमा ब्रिक्सप्रति विश्वास बढ्दै गएको छ : मोदी

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
ग्लोबल साउथमा ब्रिक्सप्रति विश्वास बढ्दै गएको छ : मोदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूमा ब्रिक्सप्रति विश्वास थप बढ्दै गएको बताएका छन्।

नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले ब्रिक्समा विकासशील राष्ट्रहरूको आवाजलाई महत्व दिइने र उनीहरूका अनुभव तथा आवश्यकताका आधारमा समाधान खोजिने भएकाले संगठनप्रतिको विश्वास बढेको बताएका हुन्।

मोदीले ब्रिक्सको वास्तविक शक्ति सदस्य राष्ट्रहरूको विविधता र आपसी सहकार्यमा रहेको उल्लेख गरे। फरक–फरक परिस्थिति र अनुभव भए पनि सहकार्यका माध्यमबाट साझा प्रगति हासिल गर्न सकिने उनको भनाइ छ।

उनले ब्रिक्स स्टार्टअप इनोभेसन फन्डमार्फत नयाँ तथा विस्तार गर्न सकिने प्रविधि र समाधानलाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिए।

कृषिमा एआई र जियोस्पेसियल प्रविधिको प्रयोग

मोदीले ब्रिक्स डिजिटल एग्रिकल्चर नेटवर्कमार्फत कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार किसानका आवश्यकता पहिचान र समाधानका लागि कृत्रिम बौद्धिकता (एआई), जियोस्पेसियल प्रविधि तथा डिजिटल सार्वजनिक पूर्वाधारको उपयोग गरिनेछ।

प्रविधि र महत्वपूर्ण खनिजलाई रणनीतिक रूपमा नियन्त्रण गर्ने प्रवृत्तिले विश्वव्यापी विकासमा अवरोध सिर्जना गर्न सक्ने भन्दै मोदीले प्रविधिको पहुँच सबैका लागि समान र समावेशी हुनुपर्नेमा जोड दिए।

उनले ब्रिक्सबीचको सहकार्यले सदस्य राष्ट्र मात्र नभई समग्र मानवताको हितमा योगदान पुर्‍याउनुपर्ने धारणा समेत राखे।

Previous Post

रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः अरुणकुमार सुवेदी

Next Post

स्वतन्त्रताविरोधी कदम लामो समय टिक्दैनन् : केपी ओली

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In