• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद क्रिकेट

एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि नेपालले १५ सदस्यीय पुरुष क्रिकेट टोली घोषणा गरेको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा अन्तिम टोली सार्वजनिक गरेको हो।

टोलीमा कप्तान दीपेन्द्रसहित रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

एसियन गेम्सको क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीको टिम लिडरमा विनोद दास छन्। मुख्य प्रशिक्षकको जिम्मेवारी स्टुअर्ट लले सम्हाल्नेछन् भने अब्दुर सतार प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्। मेडिकल टिममा लोकेन्द्र कुँवर र प्राविधिक पक्षमा रमन शिवाकोटी रहेका छन्।

Previous Post

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

Next Post

शक्तिको बलमा मनोमानी लाद्ने परम्परा अन्त्य हुनुपर्छ : सी जिनपिङ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In