• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

विश्वकै पहिलो प्रागैतिहासिक उड्ने सरीसृपसम्बन्धी संग्रहालय चीनको सिनजियाङमा खुल्यो

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
विश्वकै पहिलो प्रागैतिहासिक उड्ने सरीसृपसम्बन्धी संग्रहालय चीनको सिनजियाङमा खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
डायनासोरसँग नजिकको सम्बन्ध रहेको प्टेरोसोर नामक पखेटाधारी प्रागैतिहासिक सरीसृपमा केन्द्रित विश्वकै पहिलो संग्रहालय चीनको उत्तरपश्चिमी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा आइतबारदेखि सञ्चालनमा आएको छ । सिनजियाङको हामी क्षेत्रमा रहेको राष्ट्रिय जियोपार्कमा संग्रहालय निर्माण गरिएको हो । हामी क्षेत्र प्टेरोसोरका जीवाश्म ठूलो संख्यामा फेला परेको स्थानका रूपमा परिचित छ । करिव ४ हजार ६ सय वर्गमिटर प्रदर्शनी क्षेत्र रहेको हामी प्टेरोसोर संग्रहालयमा अण्डाकार आकारका छवटा प्रदर्शनी कक्ष छन् । ती कक्षलाई फरक–फरक उचाइ र कोणमा राखिएको छ । माथिबाट हेर्दा संग्रहालय मरुभूमिमा राखिएका प्टेरोसोरका अण्डाको समूहजस्तै देखिन्छ । संग्रहालयमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको कशेरुकी जीवाश्म विज्ञान तथा पुराजीव मानवशास्त्र संस्थानका अनुसन्धानकर्ताले दुई दशकभन्दा बढी समयदेखि गरेका उद्धार उत्खननबाट प्राप्त जीवाश्महरू प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा विश्वमै पहिलोपटक ३–डी स्वरूपमा सुरक्षित अवस्थामा भेटिएका प्टेरोसोरका जीवाश्म अण्डा र भ्रूण समेत राखिएका छन् । यसका साथै ठूलो आकारका प्टेरोसोरका केही नमुना पनि पहिलोपटक सार्वजनिक प्रदर्शनमा ल्याइएको संग्रहालयले बताए । यी सबै महत्वपूर्ण जीवाश्म र नमुनालाई एउटै स्थानमा एकसाथ प्रदर्शन गरिएको यो पहिलो अवसर हो । संग्रहालयकाअनुसार प्रदर्शनीले करिब १३ करोड वर्षअघि क्रेटेसियस कालखण्डमा प्टेरोसोरको जीवन र विकासक्रमको समग्र चित्र प्रश्तुत गर्छ । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको संस्थानका प्रमुख सु सिङले संग्रहालयले विश्वव्यापी प्टेरोसोर अनुसन्धानमा चीनको अग्रणी भूमिकालाई उजागर गर्नुका साथै सर्वसाधारणलाई वैज्ञानिक खोजलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने बताए । उनकाअनुसार संग्रहालयले प्राचीन जीवहरूको अद्भुत संसारबारे सर्वसाधारणलाई जानकारी दिनुका साथै वैज्ञानिक अनुसन्धान र पुराजीव विज्ञानप्रति रुचि बढाउन महत्वपूर्ण भुमिका खेल्नेछ । नयाँ संग्रहालयले चीनमा भेटिएका दुर्लभ जीवाश्मलाई संरक्षण र अनुसन्धानसँगै सर्वसाधारणसमक्ष पु¥याउने माध्यमका रूपमा समेत काम गर्ने अपेक्षा गरिएको छ ।
Previous Post

विश्वव्यापी हरित रूपान्तरणका लागि बलियो सहकार्य आवश्यकः व्यवसाय परिषद् प्रमुख

Next Post

अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In