• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः सांसद बास्कोटाको प्रश्न–विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः सांसद बास्कोटाको प्रश्न–विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको प्रकरणले संसदमा गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो प्रकरणबारे संसदमा प्रश्न उठाएका छन् । यसअघि एक युट्युब च्यानलबाट उद्धार भई आइसीयूमा उपचाररत व्यक्तिसँगको अन्तर्वार्ता सार्वजनिक भएको थियो । सांसद बास्कोटाले अस्पतालको आईसियूमा उपचाररत बिरामीको संवेदनशीलता र गोपनीयतामाथि प्रश्न उठ्ने गरी अन्तर्वार्ता सार्वजनिक गरिएको भन्दै आपत्ति जनाए । उहाँले आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताए । उहाँले आईसियूमा उपचाररत बिरामीलाई निश्चित समयका लागि मात्र परिवारका सदस्यलाई भेट्न दिइने उल्लेख गर्दै दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदांगो पारेको बताए ।
उहाँले भने, ‘अस्पतालको आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेको बिरामीको उपचारको लागि छुट्याइएको विशेष कक्ष हो । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई समेत निश्चित समयका लागि मात्र भेटघाट गर्न दिइन्छ । तर दुईदिन अघि सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ । यसले केही प्रश्न समेत खडा पारेको छ । अस्पतालमा उपचाररत बिरामी अझ आईसियूमै लिनु वा लिन स्वीकृती दिनु कति इथिकल अभ्यास हो ? विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’
विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ? सांसद बास्कोटाको प्रश्न छ ।

Previous Post

जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन नेकपाको माग

Next Post

विधायन समितिबाट संक्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३ सर्वसम्मतिले पारित

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In