• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरुको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताए । उनले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाए । उहाँकाअनुसार डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उनले सबै शवको डीएनए रिपोर्ट एकैपटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताए । उनले अनुहारसहित स्पष्ट रुपमा पहिचान भइसकेको शव परिवारलाई हस्तान्तरण गरिनुपर्ने बताए ।
उहाँले भने,‘सरकार पक्षको एउटै कुरा छ, व्यवस्थापन गरिसकेको शवको डिएनएको रिपोर्ट म्याच भएपछि मात्रै दिन्छौँ भन्ने रहेको छ । पुलिस अस्पतालमा उहाँहरुले डिएनएको लागि रगत दिएको पनि १५ दिन भइसकेको छ । अझै पनि रिपोर्ट आएको छैन । डिएनए प्रमुखले सबैको डिएनए रिपोर्ट एकैपटक निकाल्ने भएको कारण समय लाग्ने कुरा गरेको पीडितको गुनासो छ । हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि जवाफ दिनुपर्ने भएको कारण ३, ४ महिना पनि लाग्नसक्छ भन्ने कुरा गर्नुभएको रहेछ । उहाँ एक जना मात्र नभई यो अवस्थाबाट गुज्रिरहेको धेरै जना हुनुहुन्छ । पीडा भएको मान्छे यतिधेरै कुर्न सक्दैन । यस विषयमा राज्यको संवेदनशीलता आवश्यक छ । अनुहारसहित स्पष्ट रुपमा शव पहिचान गरेर गरिएको दाबी भएको कारण म राज्यसँग स्पष्ट अनुरोध गर्न चाहन्छु, पहिचान भइसकेका शवलाई सम्बन्धित परिवारलाई जिम्मा दिनुप¥यो । होइन डिएनए नै चाहिने हो भने छिट्टै रिपोर्ट आउने व्यवस्था गरिदिनुपर्यो भन्ने उनीहरुको माग छ । पूर्ण पहिचान भएका शवको सनाखत गरी तत्काल हस्तान्तरण गरिदियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’
डीएनए परीक्षण अनिवार्य भए रिपोर्ट छिटो उपलब्ध गराउने व्यवस्था गर्न ओलीले सरकारको ध्यानाकर्षण गराए ।

Previous Post

विधायन समितिबाट संक्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३ सर्वसम्मतिले पारित

Next Post

सम्पती शुद्धीकरण अनुसन्धान विभागका डिजीलाई कञ्चटमा पेस्तोल भिराएको विषयमा काँग्रेसले माग्यो सरकारसँग जवाफ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In