• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

उद्धार, पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन तत्काल संसदीय विशेष समिति गठन गरियोस्ः एमाले

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
उद्धार, पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन तत्काल संसदीय विशेष समिति गठन गरियोस्ः एमाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गरेकी हुन् । उहाँले बाढीपीडितका लागि राहत संकलन भएपनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आएको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन माग गरिन् । उहाँले बेपत्ता नागरिकको खोजीमा ढिलाइ, राहत वितरणमा विभेद र पुनस्र्थापनाको तयारी समेत नभएको भन्दै सरकारको आलोचना पनि गरिन् । उहाँले सरकारले आफ्नो सामथ्र्यको समयमै आँकलन गर्न नसक्दा ठूलो क्षति भएको पनि बताइन् । उहाँले विश्वविद्यालय तथा क्याम्पसका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न नगरेको तथा सर्वदलीय बैठकमार्फत राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गर्ने कार्यमा समेत सरकार चुकेको टिप्पणी गरिन् ।

उहाँले भनिन्, ‘आजका दिनमा पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आइरहेको छ । पीडितका निम्ति राहत जम्मा भएकै छ । जुनसुकै उपाय अवलम्बन गरेर भए पनि ती ठाउँमा पर्याप्त राहत पुर्‍याउने तत्काल व्यवस्था गरियोस् । सत्तारूढ दलका सभापतिज्यूले पनि यही रोस्टममा व्यक्त गर्नुभएको छ, म त्यसलाई पनि समर्थन गर्छु र हाम्रो पनि यो जोरदार कुरा राख्न चाहन्छु । राहत, खोज, उद्धार, पुनःस्थापना, पुनर्निर्माणका काममा थप प्रभावकारी बनाउन सहयोग पुग्ने गरी संसदीय विशेष समिति गठन गरियोस् । विपद् प्राकृतिक भएपनि विपद्पछि हुने मृत्यु, बेपत्ता नागरिकको खोजीमा हुने ढिलाइ, राहतमा हुने विभेद र पुनःस्थापनामा हुने ढिलाइ सबै प्राकृतिक विपत्ति होइनन् । यो राज्यको तयारी क्षमता र जवाफदेहितासँग जोडिएका प्रश्न हुन् ।’

उहाँले तत्काल पुनर्निमाण प्राधिकरण गठन गर्न समेत सरकारसँग माग गरिन् ।

Previous Post

चिया मजदुरको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस्ः सचेतक राई

Next Post

सरकारका विधेयकलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्छौंः सभापति रोकाय

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In