• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि सर्वदलिय बैठक राख्न प्रधानमन्त्रीलाई आङ्देम्बेको सुझाव

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण
0
SHARES
0
VIEWS

नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलिय बैठक राख्न सुझाव दिएका छन् ।

मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरुपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलिय बैठक आवश्यक रहेको उनले बताए । तर सर्वदलिय बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको उनको आरोप छ । प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रश्तुत गर्नुपर्ने उनको भनाई छ । महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

उहाँले भने, ‘महासभामा १–२ घण्टा बोल्न पाइने होइन, मुस्किलले ५–६ मिनेट समय पाइन्छ । त्यति समयमा धेरै कुरा भन्न सकिँदैन । तर हामीले भन्नुपर्ने कुरा धेरै छन्, साइड टकहरु पनि केही हुन्छ । त्यसको विषयमा तयारी के हो ? त्यस विषयमा देशैभित्र पनि सर्वदलीय संयन्त्रको बैठक बोलाएर उहाँ आफैंको नेतृत्वमा छलफल र बहस गर्नुपथ्र्यो कि पर्दैनथ्यो ?’

उनले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

Previous Post

इन्द्रध्वजाको लिङ्गो उठाउन नालाबाट भोटाहिटी ल्याईयो रुख(तस्बिरसहित)

Next Post

बढ्दो आणविक प्रसारको चिन्ताबीच आइएइएको ७० औँ महासम्मेलन शुरु

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav