• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा सरकारको उदासीनताः सांसद राई

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा सरकारको उदासीनताः सांसद राई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत वितरणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले राहत पुर्‍याउने सडक तत्काल मर्मत गर्न र विस्थापितहरूको सुरक्षित पुनर्स्थापनाका लागि ठोस योजना ल्याउन माग गरेका हुन्।

सांसद राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि त्यहाँको अवस्था अत्यन्त दर्दनाक रहेको संसद्लाई जानकारी दिए। उनले राहत बोकेका सवारीसाधन हिलोमा फसेको दृश्य आँखैले देखेको भन्दै पूर्वाधार मन्त्रालय मातहत बन्न लागेको वैकल्पिक सडकको निर्माण कार्य तीव्र बनाउन आग्रह गरे।

गत भूकम्पपछि बनाइएका घरहरू स्थानीय आवश्यकताअनुसार नभएको औँल्याउँदै उनले एकमुष्ट अनुदान दिएर जनतालाई आफ्नै शैलीमा घर बनाउन दिनुपर्ने सुझाव दिए।

उनले राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीलाई लिएरसमेत आपत्ति जनाए। अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्नेहरूलाई पक्राउ गर्नु गलत भएको भन्दै उनले सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए।

देशमा व्याप्त महँगी र दैनिक उपभोग्य वस्तुको अभाव हटाउन पनि उनले सरकारसँग माग गरे।

Previous Post

परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापनाः जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्यांक संकलन मुख्य उद्देश्य

Next Post

‘समुन्द्र नभए पनि समुन्द्री सम्पदामा नेपालको हक छ’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In